Lumina
Nehemiah

Lists of Returned Exiles

Nehemiah 7·Nepali Bible

1जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरे।

2तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक इमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे।

3मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”फर्केर आएका कैदिहरूको सूची

4यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माणघरहरू प्रशस्त थिएनन्।

5यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरणपुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।

Nehemiah 7 illustration - Nehemiah Chapter 7

6यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।)

7तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः

8परोशका कुलहरू 2,172

9शपत्याहका कुलहरू 372

10आरहका कुलहरू 652

Nehemiah 7 illustration - Nehemiah Chapter 7

11पहात-मोआबका कुलहरू अर्थाथ येशूअ अनि योआबका कुलहरू 2,818

12एलामका कुलहरू 1,254

13जत्तूका कुलहरू 845

14जक्कैका कुलहरू 760

15बिन्नूईका कुलहरू 648

Nehemiah 7 illustration - Nehemiah Chapter 7

16बेबैका कुलहरू 628

17अज्गादका कुलहरू 2,322

18अबोनीकामका कुलहरू 667

19बिग्बैका कुलहरू 2,067

20अदीनका कुलहरू 655

Nehemiah 7 illustration - Nehemiah Chapter 7

21आतेरका अर्थात हिज्याहका कुलहरू 98

22हशूमका कुलहरू 328

23बेसैका कुलहरू 324

24हारीमका कुलहरू 112

25गिबोनका कुलहरू 95

Nehemiah 7 illustration - Nehemiah Chapter 7

26बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188

27अनातोत शहरका मानिसहरू 128

28अज्मावेत शहरका मानिसहरू 42

29किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743

30रामा अनि नेबा शहरहरूका मानिसहरू 621

Nehemiah 7 illustration - Nehemiah Chapter 7

31मिक्मास शहरका मानिसहरू 122

32बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123

33अर्को नेबो शहरको मानिसहरू 52

34अर्को एलाम शहरको मानिसहरू 1,254

35हारीम शहरका मानिसहरू 320

Nehemiah 7 illustration - Nehemiah Chapter 7

36यरीहो शहरका मानिसहरू 345

37लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721

38सना शहरका मानिसहरू 3,930

39पूजाहारीहरूःयदायाहका कुलहरू अर्थात 973

40इम्मेरका कुलहरू 1,052

Nehemiah 7 illustration - Nehemiah Chapter 7

41पशहूरका कुलहरू 1,247

42आरीमका कुलहरू 1,017

43लेवीहरूःयेशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74

44गवैयाहरूःआसापका कुलहरू 148

45द्वारपालहरूःशल्लूम, आतेर, तल्मोन, अक्कूब,हतीता अनि शेबैका कुलहरू 138

Nehemiah 7 illustration - Nehemiah Chapter 7

46मन्दिरका सेवकहरूःसीहा, हसूपा, तब्बाओत।

47केरोस, सीआ, पादोन।

48लबान, हगाबा, सल्मै।

49हानान, गिदूदेलका, गहर।

50रायाह, रसीन, नेकादा।

Nehemiah 7 illustration - Nehemiah Chapter 7

51गज्जाम, उज्जा, पसेह।

52बेसै, मुनीम, नापीश।

53बक्बुक, हकूपा, हर्हूर।

54बस्लीत, महीदा हर्शा।

55बर्कोस, सीसरा, तेमह।

Nehemiah 7 illustration - Nehemiah Chapter 7

56नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन।

57सुलेमानका सेवकहरूका कुलहरूःसोतैइ, सोपेरेत, परीदा

58याला, दर्कोन, गिददेल।

59शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।

60शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392

Nehemiah 7 illustration - Nehemiah Chapter 7

61मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अदूदोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।

62दलायह, तोबियाह अनि नकोदाकाकुलहरू 642

63पूजाहारीहरूमा होबायाह,हक्कोस अनि र्बजिलैका सन्तानहरू थिए। मानिसहरू जसले गिलादबाटका र्बजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँ द्वारा बोलायो।

64तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए।

65प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।

Nehemiah 7 illustration - Nehemiah Chapter 7

66सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो।

67अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए।

68त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,

69720 गधाहरू र 245 खच्चरहरू थिए।

70केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए।

Nehemiah 7 illustration - Nehemiah Chapter 7

71केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1/3 टन चाँदी प्रदान गरे।

72अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।

73जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।

Chapter Complete

You have read Nehemiah 7

73 verses